काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

4.96K
shares

नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांशको घोषण गरेको छ ।

बैंकले गत आवको नाफाबाट १०.५५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमा ३.७५ प्रतिशत बोनस र कर सहित ६.८० प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी वार्षिक साधारणसभाले पारित गरेपपछि सेयरधनीले पाउनेछन् ।