गृहपृष्ठ उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ (फोटो फिचर)
उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ (फोटो फिचर)

सूर्य र छठ माता (छठी मैयाँ) को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ । उदाउँदो सूर्यदेवको पूजा आरधना गरी छठ समापन गर्नका लागि नदी, तलाउ र छठ पूजाका लागि बनाइएका पोखरी किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।
प्रकाशित समय : ०८:४१ बजे