गृहपृष्ठ तिहारमा झिलिमिली काठमाडौं
तिहारमा झिलिमिली काठमाडौं

तिहारको मुख्य दिन लक्ष्मीपूजा आज राजधानी काठमाडौं शहर झिलिमिली छ । साँझमा लक्ष्मीपूजा गरेदेखि नै मानिसहरुले आफ्नो घर झिलिमिली पारेका छन् ।
शहरका हरेकजसो घर झिलिमिली बत्तीले ढाकिएका कारण सिंगो शहर नै धपक्कै बलेजस्तो देखिएको छ ।
प्रकाशित समय : ०६:३५ बजे