गृहपृष्ठ कृषि विकास बैंकको मोबाइल बैंकिङ्ग सेवा शुक्रबार बन्द रहने

कृषि विकास बैंकको मोबाइल बैंकिङ्ग सेवा शुक्रबार बन्द रहने

कृषि विकास बैंकको मोबाइल बैंकिङ्ग सेवा शुक्रबार बन्द रहने

कृषि विकास बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै भोलि शुक्रबार बिहान ५ बजेदेखि ९ बजेसम्म सेवा अवरुद्ध हुने बताएको हो ।

मोबाईल बैंकिङ्गको भर्जीन अपग्रेड कार्यका लागि मोबाइल बैंकिङ्ग सेवा पूर्ण रुपमा बन्द रहने जनाएको हो ।

यसबाट सेवाग्राहीहरुमा पर्न जाने असहजप्रति बैंकले क्षमा मागेको छ ।

प्रकाशित समय : १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु