काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बालेनको सचिवालयले भन्यो- प्रहरीले सामान्य मानवीय समवेदना पनि देखाएन(विज्ञप्ति)

5.54K
shares

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले शनिबार साँझ कोटेश्वरमा बालेन पत्नी चढेको काठमाडौँ महानगरको सरकारी गाडी रोकेको विषयमा स्पष्ट परेको छ ।

बालेनको सचिवालयले सुत्केरी अवस्थामा रहेकी बालेन पत्नी सबिना काफ्ले मेडीसिटी अस्पतालमा उपचार गरेर फर्किने क्रममा सो घटना भएको जानकारी दिदै ट्राफिक प्रहरीले आक्रामक व्यवहार गरेको बताएको छ ।

सचिवालयले गाडी मेयर बालेनको बह्येको जानकारी गराएपछि ट्राफिक प्रहरीको व्यवहार झन् आक्रामक भएको भन्दै सामान्य मानवीय समवेदना समेत नदेखाइएको बताएको छ ।