गृहपृष्ठ नेपाल प्रहरीमा रहेका ४०६ जना वरिष्ठ नायब निरीक्षकहरूको सरुवा, को कहाँ पुगे ?

नेपाल प्रहरीमा रहेका ४०६ जना वरिष्ठ नायब निरीक्षकहरूको सरुवा, को कहाँ पुगे ?

नेपाल प्रहरीमा रहेका ४०६ जना वरिष्ठ नायब निरीक्षकहरूको सरुवा, को कहाँ पुगे ?

प्रहरी प्रधान कार्यालयले ४०६ जना प्रहरी वरिष्ठ नायब निरीक्षकहरूको सरुवा गरेको छ।

कार्यालयले देशका विभिन्न ठाँउमा कार्यरत निरिक्षकहरुको सरुवा गरेको जनाएको छ ।

प्रधान कार्यालयले शुक्रबार सूचना प्रकाशन गरी सरुवाबारे जानकारी गराएको हो।

प्रकाशित समय : २०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु