२ किलो सुन बरामद, २ जना पक्राउ
वि.सं.२०८० भदौ ३ आइतवार १४:०९
shares

एक क्विन्टल सुन प्रकरण नसेलाउँदै फेरि २ किलो सुन बरामद भएको छ।
आइतबार(आज) प्रहरीले रसुवाको गोसाइकुण्ड गाउँपालिका-५ बाट २ केजी सुन बरामद गरेको हो।
सुनसहित सिन्धुपाल्चोका सुदीप शेर्पा र फुरसाङ्गु शेर्पा पक्राउ परेको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट दुईवटा बिस्कुटसहितको सुन पक्राउ गरिएको प्रहरीले जनाएको हो।






















