काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आरएसडिसी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

5.8K
shares

आरएसडिसी लघुवित्तले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी कृष्ण प्रसाद बस्यालको नाममा रहेको ५ हजार ४३४ कित्ता शेयर बिक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयर खरिद गर्नको लागि संस्थापक शेयरधनी र इच्छुक जो कोही व्यक्ति संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड नक्साल काठमाडौं अथवा कम्पनीको रजिष्टर्ड कार्यालय बुटवलमा आइपुग्नेगरी अवेदन दिन आग्रह गरेको छ ।