गृहपृष्ठ यस्तो छ आजको मुद्रा विनियम दर

यस्तो छ आजको मुद्रा विनियम दर

यस्तो छ आजको मुद्रा विनियम दर

आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

आजको लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । त्यसै गरी युरो एकको नेपाली खरिददर १४२ रुपैयाँ ८० पैसा र बिक्रीदर १४३ रुपैयाँ ४५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ र ७० पैसा बिक्रीदर १६७ रुपैयाँ ४६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ १० पैसा र बिक्रीदर ९ रुपैयाँ १४ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २ पैसा र बिक्रीदर ३६ रुपैयाँ १९ पैसा रहेको छ ।

प्रकाशित समय : ०८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु