गृहपृष्ठ आईसीसी क्रिकेट जिम्बाब्बेविरुद्ध नेपालले पहिले ब्याटिङ गदै
आईसीसी क्रिकेट जिम्बाब्बेविरुद्ध नेपालले पहिले ब्याटिङ गदै
आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाब्बेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
हरारेमा हुने खेलमा जिम्बाब्बेले टस जितेर बलिङ रोज्दा नेपालले ब्याटिङको मौका पाएको हो ।
नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेल्न लागेको हो ।
प्रकाशित समय : १३:०० बजे


















