गृहपृष्ठ पूर्वबैंकर रविना देशराज जोशीले गरिन् विवाह, मेहेन्दीको फोटो भाइरल (फोटोफिचर)

पूर्वबैंकर रविना देशराज जोशीले गरिन् विवाह, मेहेन्दीको फोटो भाइरल (फोटोफिचर)

पूर्वबैंकर रविना देशराज जोशीले गरिन् विवाह, मेहेन्दीको फोटो भाइरल (फोटोफिचर)

पूर्व बैंकर रविना देशराज जोशीेले विवाह गरेकी छिन् । उनले एक बेलायती नागरिक स्चार्ट चाम्पपानसंग आज विवाह गरेकी हुन् ।

उनले केही समय अगाडि मेगा बैंकबाट राजिनामा दिए लगत्तै उनले प्रेमीको फोटो सार्वजनिक गरेकी थिइन् ।

प्रकाशित समय : १३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु