काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मध्यरातमा सिंगापुर उडे देउवा

5.96K
shares

नेपाली काँग्रेसको सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार मध्यराति सिंगापुर उडेका छन् । पत्नी आरजुसहित देउवा सिंगापुर गएको उनको सचिवालयले जनाएको छ ।

उनको सचिवालयका अनुसार देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका हुन् । २/२ वर्षमा फलोअपमा जानुपर्नेमा भएपनि यसपटक ३ वर्षमा देउवा सिंगापुर गएका हुन् ।

उनी एक सातापछि स्वदेश फर्किने काँग्रेस केन्द्रीय कार्यालय सचिवालयले जनाएको छ ।