global ime bank Long Banner Ad

गृहपृष्ठ कोशीका दुई माओवादी मन्त्रीले राजीनामा दिए

कोशीका दुई माओवादी मन्त्रीले राजीनामा दिए

कोशीका दुई माओवादी मन्त्रीले राजीनामा दिए

कोशी प्रदेशबाट सरकारमा सहभागि नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा आज बुझाएका छन् ।

माओवादीको कोशी प्रदेश संसदीय दलले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

माओवादी संसदीय दलको बैठकले राजीनामा बुझाउन उनीहरुलाई निर्देशन पनि दिएको थियो ।

प्रकाशित समय : १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु