गृहपृष्ठ संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : अध्यक्ष ओली
संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : अध्यक्ष ओली
k|wfgdGqL cf]nL
sf7df8f}F, !$ df3 M k|wfgdGqL s]kL zdf{ cf]nL k|ltlglw;efsf] dËnaf/sf] a}7sdf gjlgjf{lrt ;efd'v clUgk|;fb ;fksf]6fnfO{ awfO{ tyf z'esfdgf JoQm ug'{ /f]i6dtkm{ hfg'x'Fb} . t:jL/ M /Tg >]i7÷/f;;
प्रतिनिधिसभामा आर्थिक वर्षको २०८०–०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल भइरहेको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा भइरहेको उक्र छलफलमा सहभागी हुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट संसदबाट मात्र नभएर व्यवहारमा पनि पास हुनुपर्ने बताएका छन् ।
बहुमतको बलमा संसदबाट बजेट पास भए पनि व्यवहार पास हुने नहुने आफूहरुले हेर्ने भन्दै उनले तर, बजेटले लिएको लक्ष्य पूरा नहुने जिकीर गरे ।
नीति तथा कार्यक्रममाथिको छलफलमा आफूहरुले दिएको सुझावलाई बेवास्ता गरिएको भन्दै उनले अघिल्लो वर्ष ल्याइएको बजेटले लिएको लक्ष्य पूरा गर्न नसकेको बताए ।
प्रकाशित समय : १६:३२ बजे



















