गृहपृष्ठ दश बर्षमा थपिए १७ वटा जातजाति र १३ भाषा

दश बर्षमा थपिए १७ वटा जातजाति र १३ भाषा

दश बर्षमा थपिए १७ वटा जातजाति र १३ भाषा

नेपालमा १० वर्षको अवधिमा १७ वटा जातजाति र १३ वटा भाषाहरु थपिएका छन् ।

राष्ट्रिय तथ्यांक विभागले आज प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्रिय जनगणना २०७८ ले नेपालमा १४२ जातजाति, १२४ भाषाभाषी र १० वटा धर्महरुलाई सूचीकरण गरेको छ ।

विभागले प्रेस विज्ञप्तीमार्फत यो तथ्यांक सावर्जनिक गरेको हो । यस विषयमा विस्तृतमा अध्ययन गर्नका लागि यो लिंक हेर्न सकिनेछ ।

https://censusnepal.cbs.gov.np/results/downloads/caste-ethnicity?fbclid=IwAR2NY0s7RcGujzMiGF6E-MoTo4ptj52MXqQWGRIUizlXdLN_BL8iiAB8rqs

प्रकाशित समय : १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु