काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रचण्ड ८८ जनाको टोलीसहित भारत प्रस्थान

5.15K
shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणमा निस्किएका छन्। उनी करिब ८८ जनाको टोलीसहित भारत भ्रमणमा निस्किएका हुन्।

प्रचण्डले चार दिन लामो भारत भ्रमणका क्रममा राजस्थान पनि घुम्ने भएका छन्। उनीसँग सरकारी र निजीक्षेत्रसहित ८८ जनाको टोली भ्रमणमा गएका छन् ।

निजी क्षेत्रबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ४२ जनाको टोली दिल्लीतर्फ लागेको छ ।

प्रचण्डले चार दिन लामो भारत भ्रमणका क्रममा राजस्थान पनि घुम्ने भएका छन्।