global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ धेरै खर्च गर्नुहुन्छ, यस्तो छ कम खर्च गर्ने उपाय

धेरै खर्च गर्नुहुन्छ, यस्तो छ कम खर्च गर्ने उपाय

धेरै खर्च गर्नुहुन्छ, यस्तो छ कम खर्च गर्ने उपाय

कतिपय व्यक्तिले अफ्नो कमाईको केही हिस्सा पनि बचत गर्न सकेको हुँदैन । उसको आम्दामी हुँदा हुँदै पनि उसले बचत गर्ने भने सकिरहेको हुँदैन । किनकि उसको बढी खर्च भैरहेको हुन्छ ।

आउनुहोस् आज हामी तपाईलाई कम खर्च गर्ने उपाएको बारेमा केही कुरा सिकाउछौँ ।

हामीले भावनामा बगेर खर्च गर्ने भएकाले पनि हाम्रो खर्च बढीरहेको हुन्छ । हामीले खर्च गर्ने बानीमा परिवर्तन गर्न सकेको खण्डमा पैसा बचत गर्न सकिन्छ ।

आफूलाई अत्यावश्यक परेको वस्तु बजारमा खोजमेल गरेर र पैसा बुझेर मात्र किन्न सकियो भने अनावश्यक महङ्गीबाट बच्न सकिन्छ । बालबालिकालाई खर्च गर्ने गतिविधिहरूबाट छुट्कारा गराउने हो भने खर्च घटाउन सकिन्छ ।

कुनै पनि वस्तु तथा सेवा छिट्टै उपभोग गरेर सकिन्छ भने उक्त वस्तु तथा सेवा खरिद गर्दा ध्यान दिनुपर्छ । लामो समयसम्म टिकाउ हुने र उपभोग गरिसकेपछि प्रतिफल दिने वस्तु तथा सेवा खरिद गर्दा खर्च बच्छ ।

आफ्नो अगाडिका पारिवारिक लक्ष्यहरूमा कसको योगदान कति हुने भनेर छलफल गर्न तर्कहरू गर्न सकिन्छ, झगडा होइन । समृद्ध परिवारको लागि निश्चित वित्तीय लक्ष्य हुन जरूरी छ ।

पारिवारिक लक्ष्य वा व्यक्तिगत लक्ष्य भन्नाले केही वर्षकोमहिनाको अवधिमा प्राप्त गर्न सकिने वस्तु तथा सेवा हो ।

प्रकाशित समय : ०७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु