nmb bank

गृहपृष्ठ एनआईसी एसियाको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन आज

एनआईसी एसियाको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन आज

एनआईसी एसियाको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन आज

 एनआईसी एसिया बैंकको ३ लाख ४५ हजार ६८० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यो सेयरमा न्यूनतम ३६५ रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । कम्पनीको लिलामी आवेदन बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौंबाट पेस गर्न सकिनेछ

प्रकाशित समय : ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु