global ime bank Long Banner Ad

गृहपृष्ठ जेठ २९ देखि नेपाल एयरलाइन्सले भैरहवाबाट उडान गर्ने

जेठ २९ देखि नेपाल एयरलाइन्सले भैरहवाबाट उडान गर्ने

जेठ २९ देखि नेपाल एयरलाइन्सले भैरहवाबाट उडान गर्ने

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गर्ने भएको छ ।

उडान तालिकाअनुसार काठमाडौंक्वालालम्पुर–भैरहवा–काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ खुला गरेको हो । भैरहवाबाट अब निगमले हप्तामा एक उडानबाट सुरु गर्ने बताइएको छ ।

 

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु