global ime bank Long Banner Ad

गृहपृष्ठ रोल्पामा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

रोल्पामा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

रोल्पामा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

0

उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटीएको प्रहरी टोलीले चन्द्रागिरी– १० सतुंगलबाट बुधबार पक्राउ गरेको हो । उनीमाथि आफ्नै श्रीमती २६ वर्षिया केशु बि।कको हत्या गरेको आरोप छ ।

प्रहरीका आनुसार उनले २०७९–११–२० गते हत्या गरी कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५, चन्द्रौटा स्थित प्रयोगमा नआएको बस गाडीको रिफ्रेससेन्टर भवनको सेफ्टी ट्याङकीमा फ्याकेका थिए।उनलाई आवश्यक कानुनी कारवाहीको लागी वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित समय : १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु