गृहपृष्ठ कर्नाटक बिद्यानसभा निर्वाचनः बिजेपीलाई पछि पार्दै कांग्रेसले लियो अग्रता
कर्नाटक बिद्यानसभा निर्वाचनः बिजेपीलाई पछि पार्दै कांग्रेसले लियो अग्रता
भारतको कर्नाटकमा सम्पन्न चुनावको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा हाल सम्पन्न बिद्यान सभा निर्वाचनवाट कांग्रेस आई अगाडी देखिएको छ ।
जसअनुसार कांग्रेस ९६ स्थानसहित अग्रस्थानमा छ भने भारतीय जनता पार्टी कांग्रेस आईलाई पच्छाईरहेको छ । जसअनुसार ७८ स्थानमा रहेको छ । यसैगरी जेडिएस १८ स्थानमा अग्रस्थानमा देखिएको छ भने अन्य राजनीतिक दल ३ स्थानमा अग्रता लिईरहेका छन् ।
प्रकाशित समय : ०९:०८ बजे



















