global ime bank Long Banner Ad

गृहपृष्ठ शहिद स्मारक ए डिभिजन लिगः आज तीन खेल हुँदै

शहिद स्मारक ए डिभिजन लिगः आज तीन खेल हुँदै

शहिद स्मारक ए डिभिजन लिगः आज तीन खेल हुँदै

 शहिद स्मारक लिगमा आज तीन खेल हुँदै छन् ।त्रिपुरेस्थित दशरथ रंगशालामा दुईवटा र च्यासल खेल मैदान, ललितपुरमा एउटा खेल हुनेछ । च्यासलस्थित खेल मैदानमा मछिन्द्र फुटबल क्लब तथा थ्रि स्टार क्लब बिच पहिलो खेल हुनेछ । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी त्रिपुरेस्थित रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज युनाइटेड र त्रिभुवन आर्मी क्लब बिच पहिलो प्रतिस्पर्धा हुनेछ । सो खेल पनि ३ बजेवाट सुरु हुनेछ । त्यस्तै साँझ ६ बजेबाट रंगशालामा हुने दोस्रो खेलमा भने एफपी फुटबल क्लब र सातदोवाटो युवा क्लब एक आपसमा आमुने–सामुने हुँने छन् ।

प्रकाशित समय : ०८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु