global ime bank Long Banner Ad

गृहपृष्ठ बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा बादल मडारियाे

बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा बादल मडारियाे

बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा बादल मडारियाे

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ । ‘मोखा’ नाम दिइएको यो चक्रवातलाई नेपालका मौसमविदले पनि नजिकबाट नियालिरहेको बताएका छन् ।

नेपालमा यसको असर कस्तो रहला ? जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा त्यसको खासै ठूलो असर पर्ने छैन ।

नेपालमा यसले वर्षा गराउनेभन्दा पनि बदली गराउने मौसमविदको भनाइ छ । त्यसैको असरले आज कोशी प्रदेश र मधेश प्रदेशमा बादल लागेको छ ।

चक्रवातको पर–परका बादलहरु बेला–बेलामा आक्कलझुक्कल नेपालको आकाशमाथि आउने र त्यसको असरले आंशिक बदली हुने विज्ञहरुको भनाइ छ ।

प्रकाशित समय : १०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु