global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्ने तयारी

कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्ने तयारी

कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्ने तयारी

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी नेता तथा पुर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थीतिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो ।

हिजो बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनी माथी प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।

प्रकाशित समय : ०८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु