गृहपृष्ठ अर्जुनप्रसाद पोखरेलले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ
अर्जुनप्रसाद पोखरेलले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ
अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने संवैधानिक व्यवस्था छ ।
प्रकाशित समय : १७:२१ बजे



















