nmb bank

गृहपृष्ठ विधायन व्यवस्थापन समिति सभापति राईद्वारा शपथ ग्रहण

विधायन व्यवस्थापन समिति सभापति राईद्वारा शपथ ग्रहण

विधायन व्यवस्थापन समिति सभापति राईद्वारा शपथ ग्रहण

 विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति जयन्तीदेवी राईले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । शपथ ग्रहणपश्चात आज नै उनले पदभार पनि ग्रहण गरेकी छन् ।

सिहदरबारस्थित संसद् भवनमा आज आयोजित कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेकी उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

प्रकाशित समय : १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु