global ime bank Long Banner Ad

गृहपृष्ठ बेलायती राजा चार्ल्स तृतियाले पहिरिए राजमुकुट

बेलायती राजा चार्ल्स तृतियाले पहिरिए राजमुकुट

बेलायती राजा चार्ल्स तृतियाले पहिरिए राजमुकुट

 वेस्टमिन्स्टर एबेमा भव्य धार्मिक समारोहमा बिचमा बेलायतका राजा चार्ल्स तृतियाको राज्याभिषेक गरिएको छ।राजा चाल्र्सको जारी राज्यभिषेकमा उनले राजमुकुट पहिरिएका छन् ।

सो समारोहमा सहभागी हुनका लागिविश्वभरका प्रतिष्ठित व्यक्तिहरूले भाग लिइरहेका छन् । र, हजारौं मानिसहरू लन्डनमा भेला भएका छन्। यो ७० वर्षमा बेलायतको पहिलो राज्याभिषेक हो।

प्रकाशित समय : १७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु