global ime bank Long Banner Ad

गृहपृष्ठ एसिसी प्रिमियर कप: आज दुई खेल हुँदै

एसिसी प्रिमियर कप: आज दुई खेल हुँदै

एसिसी प्रिमियर कप:  आज दुई खेल हुँदै

एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्।

कीर्तिपुरस्थित खेल मैदानमा ओमान र साउदी अरब बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युइई र बहराइनका बीचमा प्रतिस्पर्धा हुनेछ।  दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

प्रकाशित समय : ०८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु