चितवन–२ को अपडेटः रामप्रसाद न्यौपानेको अग्रता, रवि लामिछानेले पछ्याउँदै
वि.सं.२०८० वैशाख ११ सोमवार १५:३४
shares

चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । मतगणनाको पछिल्लो विवरण अनुसार एमाले उम्मेदवार रामप्रसाद न्यौपानले अग्रता लिएका छन् ।
इच्छाकामना गाउँपालिकाको भएको मतगणनामा न्योपानेले ३६७ मत ल्याएर अग्रता लिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले लामिछानेले ३१९ मतसहित पछ्याइरहेका छन् । कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत सहित तेस्रो स्थानमा छन् ।
























