global ime bank Long Banner Ad

गृहपृष्ठ बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

दाङमा ९ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ बाहुनटाढी बस्ने राम नेपाली हुन् ।

प्रहरीका अनुसार बालिकालाई ललाई फकाई गरि सोही ठाउँको खरबारीमा लगेर रामले जबरजस्ती करणी गरेको हो । रामलाई जिल्ला प्रहरी कार्याल दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित समय : १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु