global ime bank Long Banner Ad

गृहपृष्ठ उपनिर्वाचनको मौन अवधि आज रातिदेखि, प्रचार प्रसारमा रोक

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि, प्रचार प्रसारमा रोक

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि, प्रचार प्रसारमा रोक

आज रातिबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदै छ । बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचारप्रसार गर्न आज राति १२ बजेबाट पाइने छैन र प्रचार प्रसार गरेको पाईएमा कारबाही हुनेछ । आगामी बैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

प्रकाशित समय : ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु