global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ दक्षिणपन्थी अवसरवादी धाराबाट समाजको अग्रगति असम्भव : झलनाथ खनाल

दक्षिणपन्थी अवसरवादी धाराबाट समाजको अग्रगति असम्भव : झलनाथ खनाल

दक्षिणपन्थी अवसरवादी धाराबाट समाजको अग्रगति असम्भव : झलनाथ खनाल

जनताको बहुदलीय जनवाद भनेको पुँजीवादी यथास्थितिवाद रहेको नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले बताएका छन्। आज काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पनि पुनरुत्थानवादीहरुको धारा देशमा रहेको भन्दै फेरि राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारालाई विद्यार्थी आन्दोलन भित्रबाट बडार्न जरुरी रहेको बताएका छन् ।

नेता खनालले समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव हुने बताएका छन् । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेको भन्दै उनीहरुसँग वैचारिक संघर्ष गर्नुपर्नेमा उनले जोड दिएका छन् । दक्षिणपन्थी अवसरवादी धाराबाट समाजको अग्रगति सम्भव नरहेको उनको भनाई छ ।

प्रकाशित समय : १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु