गृहपृष्ठ आइपीएल क्रिकेट डिसहोममा हेर्न पाइने
आइपीएल क्रिकेट डिसहोममा हेर्न पाइने
इन्डियन प्रिमियर लिग (आइपीएल)का खेलहरु नेपालमा डिसहोमको प्रविधिमार्फत हेर्न पाइने भएको छ ।
डिश मिडिया नेटवर्कले ल्याएको इन्टरनेट प्रोटोकल बेस्ड आइपी टीभीमा एचडी क्वालिटीमा खेल हेर्न सकिने भएको हो । जसमा अन्तर्राष्ट्रिय सिरिजहरु जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदि पनि आफूले चाहेको समयमा हेर्न सकिने कम्पनीले जनाएको छ ।
लाइभ टीभीमा दैनिक विभिन्न स्पाेर्ट्स, सिरिज, मुभीहरु र रमाइलो टीभीमा एक्सक्युसिभ सिरियल भाग्य सिदुरको र आनन्दीसँगै अन्य सेवा प्रदायककोमा उपलव्ध नभएको सर्ट टीभी, गुञ्जन, सिने हिट्स, जुनियर टीभीलगायत २०० भन्दा बढी टीभी च्यानलहरु हेर्न सकिन्छ ।
प्रकाशित समय : १३:३३ बजे



















