global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकी दुईवटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त

अमेरिकी दुईवटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त

अमेरिकी दुईवटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त

अमेरिकी सेनाका दुई वटा हेलिकप्टर दक्षिण-पश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन् ।

नियमित अभ्यासका क्रममा एचएच-६० ब्ल्याक हक हेलिकप्टर बुधबार राति एकआपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ । चालक दलका सदस्यको अवस्था अज्ञात छ । दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

केन्टकीका गभर्नर एन्डी वेशियरले हताहतीको अपेक्षा गरिएको जनाउँदै प्रहरी र आपतकालीन सेवाका अधिकारीहरू दुर्घटनास्थल पुगेका बताएका छन् ।

प्रकाशित समय : १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु