काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

निजी निवासमा सरे उपराष्ट्रपति पुन

6.95K
shares

उपराष्ट्रपति नन्दबहादुर पुन निजी निवासमा सरेका छन् । नयाँ उपराष्ट्रपति आउनुअघि नै पुनले निवास खाली गरेका हुन् ।

उनी बिहीबार दिउँसो उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका हुन् । उनको निजी निवास चन्द्रागिरी नगरपालिका-१, दहचोकमा छ । नयाँ उपराष्ट्रपतिको पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नभएसम्म उपराष्ट्रपति निजी निवासबाटै उपराष्ट्रपतिको कार्यालय जानेछन् ।

नेपालको संविधानबमोजिम शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।