global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेसलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

कांग्रेसलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

कांग्रेसलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले नेपाली कांग्रेसलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आचारसंहिताविपरीत उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवलाई मत दिने निर्णय गरेपछि कांग्रेसलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २२ अनुसार आचारसंहिता लागू गरिएको हो । ऐनविपरीत कांग्रेसले निर्णय गरेको ठहर गर्दै आयोगले स्पष्टीकरण सोधेको हो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबाट साझा उम्मेदवार रहेका यादवलाई मतदान गर्ने निर्णय थियो ।

आयोगद्वारा जारी विज्ञप्ति :

प्रकाशित समय : १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु