काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फेरियो राष्ट्रपति पाैडेलको फोटाे

6.49K
shares

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेलको फाेटाे फेरिएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासले राष्ट्रपति पौडेलको दुवै गालामा रहेका काेठी गायब हुनेगरी एडिट गरेकाे फाेटाे राखेकाे थियाे ।

उक्त फाेटाेकाे चाैतर्फी विराेध भएपछि नयाँ फाेटाे राखिएको हाे । अहिले राष्ट्रपति कार्यालयले दुवै गालाकाे काेठी देखिने फाेटाे राखेकाे छ ।

कार्यालयले आफ्नाे वेबसाइटमा त्रुटि फेरिएकाे जानकारीसमेत दिएकाे छ ।