गृहपृष्ठ माओवादी घटकद्वारा आयोजित अन्तर्क्रिया स्थगित

माओवादी घटकद्वारा आयोजित अन्तर्क्रिया स्थगित

माओवादी घटकद्वारा आयोजित अन्तर्क्रिया स्थगित

माओवादी घटकहरुले आज गर्ने भनिएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले आजका लागि तय भएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।

प्रकाशित समय : ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु