global ime bank Long Banner Ad

गृहपृष्ठ उपराष्ट्रपति निर्वाचन : चार जनाकै उम्मेदवारी कायम

उपराष्ट्रपति निर्वाचन : चार जनाकै उम्मेदवारी कायम

उपराष्ट्रपति निर्वाचन : चार जनाकै उम्मेदवारी कायम

निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामवली प्रकाशित गरेको छ । कार्यालयका अनुसार उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारले फिर्ता लिएका छैनन् ।

कार्यालयले दिउँसो चार बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको थियो । उक्त ससयसम्म उम्मेदवारी फिर्ता नभएपछि कार्यालयले अन्तिम नाम सार्वजिनक गरेको हो । उपराष्ट्रपति पदमा एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाकी प्रमिला कुमारी, जसपाकै रामसहाय यादव र जनमतकी ममता झाले उम्मेदवारी दिएका थिए ।

जसबाट दुई जनाको उम्मेदवारी परे पनि फिर्ता लिएनन् । ३ गते निर्वाचनअघि एक जनाको उम्मेदवारी निष्कृय बनाउने तयारी जसपाको छ ।

प्रकाशित समय : १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु