आज नेपालले जित्ला यूएईलाई ?
वि.सं.२०७९ फागुन १८ बिहीवार १५:२९
shares

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको दोस्रो खेलमा नेपाललाई यूएईले २०८ रनको लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले ५० ओभरको खेलमा ८ विकेटको नोक्सानमा २०७ रन बनाएको थियो ।

























