काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माधव नेपालले मानेनन्

एकीकृत समाजवादीले एमालेलाई राष्ट्रपतिमा सहयोग नगर्ने

6.57K
shares

नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टी कांग्रेस उम्मेदवारको पक्षमा भएका कारण राष्ट्रपति निर्वाचनमा सहयोग नगर्ने जवाफ नेकपा एमाले नेताहरुलाई दिएको छ ।

आज एकीकृत समाजवादीको कार्यालयमा अध्यक्ष माधव नेपालसँग भेटेका एमाले नेताहरुले राष्ट्रपतिमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङको पक्षमा मत मागेका थिए ।