गृहपृष्ठ दुर्गा प्रसाईँद्वारा एमाले परित्याग गरेको घोषणा

दुर्गा प्रसाईँद्वारा एमाले परित्याग गरेको घोषणा

दुर्गा प्रसाईँद्वारा एमाले परित्याग गरेको घोषणा

नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँले एमाले पार्टी परित्याग गरेको आइतबार घोषणा गरेका हुन् । प्रसाईँले केही दिन अघि पूर्वराजपरिवारलाई अघि सारेर ‘महाअभियान’को घोषणा गरेका थिए ।

त्यसपछि प्रसाईँलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको थियो । पार्टीले कारबाहीको निर्णय नगर्दै उनले पार्टी परित्याग गरेको बताएका हुन् ।

प्रकाशित समय : २१:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु