गृहपृष्ठ कोल अवलोकन गर्दै पर्यटक (तस्बिरसहित)
कोल अवलोकन गर्दै पर्यटक (तस्बिरसहित)
ललितपुर महानगरपालिका–२१ स्थित खोकनामा रहेको परम्परागत तोरी पेल्ने काठको कोल अवलोकन गर्दै विदेशी पर्यटक । तस्बिरः हरिराम भेटुवाल

ललितपुर महानगरपालिका–२१, खोकनामा रहेको परम्परागत तोरी पेल्ने काठको कोल

ललितपुर महानगरपालिका–२१ स्थित खोकनामा रहेको परम्परागत तोरी पेल्ने काठको कोलमा पेलेको तोरीको तेल किन्दै उपभोक्ता । कोलमा तेल प्रतिलिटर रु ४०० मा बिक्री गरिन्छ ।

ललितपुर महानगरपालिका–२१ स्थित खोकनामा रहेको परम्परागत तोरी पेल्ने काठको कोल अवलोकनपछि कोलबारे जानकारी लिँदै विदेशी पर्यटक ।
प्रकाशित समय : १७:४९ बजे


















