गृहपृष्ठ डिश मिडिया नेटवर्कको अध्यक्षमा देवी भट्टचन

डिश मिडिया नेटवर्कको अध्यक्षमा देवी भट्टचन

डिश मिडिया नेटवर्कको अध्यक्षमा देवी भट्टचन

डिश मिडिया नेटवर्कको अध्यक्षमा देवी प्रकाश भट्टचन चयन भएका छन् । प्रतिनिधिसभाका सांसद समेत रहेका भट्टचनलाई सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो ।

यसअघि डिश मिडिया नेटवर्कको अध्यक्षमा आईएमई ग्रुपका हेमराज ढकाल रहेका थिए । डिश मिडिया नेटवर्कमा करिब १ वर्षअघि प्रभु टीभीमा गाभिएको थियो ।

प्रभु ग्रुपका अध्यक्ष रहेका भट्टचनको प्रभु बैंक, प्रभु क्यापिटल, प्रभु इन्स्योरेन्स, रेमिट्यान्स, सिपिङ कम्पनीमा समेत लगानी रहेको छ ।

प्रकाशित समय : १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु