nmb bank

गृहपृष्ठ स्वस्तिक आयल इन्डस्ट्रिजलाई विराटनगर भन्सार कार्यालयले गर्‍यो सम्मान

स्वस्तिक आयल इन्डस्ट्रिजलाई विराटनगर भन्सार कार्यालयले गर्‍यो सम्मान

स्वस्तिक आयल इन्डस्ट्रिजलाई विराटनगर भन्सार कार्यालयले गर्‍यो सम्मान

केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिलाई विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्‍याएको भन्दै सम्मान गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा त्यस कार्यालयका राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्‍याएको चर्चा गर्दै उक्त कार्यको उच्च कदर गर्दै अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा स-सम्मान प्रशंसापत्र प्रदान गरिएको थियो । यसका साथै, भन्सार कार्यालयले विगतमा जस्तै आगामी दिनमा पनि राजस्व संकलनमा सहयोग रहने अपेक्षा गरेको कुरा सम्मानपत्रमा उल्लेख गरेको छ ।

स्वस्तिक आयल इन्डस्ट्रिज, स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ, सन्फ्लो सन्फ्लावर आयलजस्ता उत्कृष्ट ब्रान्डहरू उत्पादन गर्ने कम्पनी हो र विगतका वर्षहरूमा पनि उत्कृष्ट निर्यात गर्ने कम्पनीको रूपमा सम्मानित हुँदै आएको कम्पनी हो ।

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु