गृहपृष्ठ मौद्रिक नीति अर्धवार्षिक समीक्षाको लागि राष्ट्र बैंकले माग्यो सुझाव
मौद्रिक नीति अर्धवार्षिक समीक्षाको लागि राष्ट्र बैंकले माग्यो सुझाव
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि सुझाव दिन सार्वजनिक आह्वान गरेको छ ।
केन्द्रीय बैंकले यही माघ २० सम्म मौद्रिक नीतिमा गर्नुपर्ने संशोधन र परिमार्जनका लागि सुझाव दिन आह्वान गरेको हो । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सुझाव माग गरेको हो ।

प्रकाशित समय : १६:१६ बजे



















