global ime bank Long Banner Ad

गृहपृष्ठ प्रि–ओपन सेसनमा नेप्से ३.६१ अंकले वृद्धि

प्रि–ओपन सेसनमा नेप्से ३.६१ अंकले वृद्धि

प्रि–ओपन सेसनमा नेप्से ३.६१ अंकले वृद्धि

प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक ३.६१ अंकले वृद्धि भएको छ । यससँगै ३० कम्पनीको २७ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा करिब १२ लाख बढीकोे सेयर कारोबार भएको छ ।

बुधबार बिहान ११ बजेसम्म कुल २२ कम्पनीमा उकालो लागेको छ । ६ कम्पनीको मूल्य घटेको छ । दुईवटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

१३ उपसूचकहरुमध्ये पाँच कम्पनीको सामान्य वृद्धि भएको छ । दुईवटा कम्पनी घटेको छ ।

प्रकाशित समय : ११:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु