global ime bank Long Banner Ad

गृहपृष्ठ ज्ञानेन्द्र शाही राप्रपाको प्रमुख सचेतक

ज्ञानेन्द्र शाही राप्रपाको प्रमुख सचेतक

ज्ञानेन्द्र शाही राप्रपाको प्रमुख सचेतक

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकमा ज्ञानेन्द्र बहादुर शाही नियु्क्त भएका छन ।

राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रतिनिधिसभातर्फको प्रमुख सचेतकको रुपमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित समय : ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु