गृहपृष्ठ सेयर बजार आज बन्द
सेयर बजार आज बन्द
सेयर बजार आज बन्द हुने भएको छ । सरकारले क्रिसमसको अवसरमा आज सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द हुने भएको हो ।
अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ।
प्रकाशित समय : ११:२७ बजे


















