काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन

16.13K
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् ।

आज बसेको दलको बैठकले रविलाई संसदीय दलको नेता निर्विराेध चयन गरेको हो । दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन बाँकी रहेको रास्वपाले जनाएको छ ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ ।